राष्ट्रियसभाको बैठक बस्दै

नेपालखोज २०७९ साउन ९ गते ६:२२

काठमाडाैं । राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वर बिहान ११ बजे बैठक सुरु हुने राष्ट्रियसभा सचिवालयले जनाएकाे छ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नेलगायत कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया