आइतबार, पुष ६, २०८२

रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गर्‍याे

नेपालखोज २०७९ साउन १० गते ७:२७

काठमाडाैं । रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ । 

थप वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने भएकाले सो नदी तटीय क्षेत्रमा रहेकाले उच्च सतर्कताका अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया