गृहले गर्याे प्रहरीका १३ प्रहरी उपरीक्षक (एसपी) को सरुवा
नेपालखोज
२०७९ साउन १५ गते २०:४२

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।
नयाँ सरूवा अनुसार सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन् ।
सम्बन्धित








प्रतिक्रिया