मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखोज २०७९ साउन १९ गते ९:५९

काठमाडाैं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आउँदो मंसिर ४ गते निर्वाचन गर्न सकारात्मक देखिएका छन् । तर हिजाेकाे गठबन्धनकाे बैठकमा दलहरूले पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए ।

प्रतिक्रिया