सोमबार, पुष ७, २०८२

मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालखोज २०७९ साउन १९ गते १७:११

काठमाडौं । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्वाचन निर्णय सार्वजनिक गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दिए ।

प्रतिक्रिया