मंगलबार, पुष ८, २०८२

शिवम सिमेन्ट्सकाे खुद नाफा अघिल्लो वर्षको तुलनामा ५१.२० प्रतिशतले कम

नेपालखोज २०७९ साउन ३१ गते २२:०६

काठमाडाैं । शिवम सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा निकै खराब प्रदर्शन गरेको छ । यो कम्पनीको अधिकांश मुख्य सूचक ओरालाे लागेकाे छ ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५१.२० प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

प्रतिक्रिया