प्रतिनिधि र प्रदेशसभा निर्वाचन : आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ
नेपालखोज
२०७९ भदौ १ गते ७:५६

काठमाडौं । निर्वाचन आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले आजदेखि जाँचबुझ गर्न थालेको हो । दलहरूले बुझाएका कागजातबारे अध्ययन गरिने र दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया