माओवादी स्थायी कमिटी बैठक ४ बजेका लागि सर्‍याे 

नेपालखोज २०७९ भदौ २ गते ९:५३

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेकाे छ । आज बिहान बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै दिउँसाे ४ बजेका लागि सारिएको हो ।

प्रतिक्रिया