कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर ३४ रुपैयाँ ९३ पैसा

नेपालखोज २०७९ भदौ ६ गते ८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ५४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया