जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा, बिक्रीदर ९ रुपैयाँ ३२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५० रुपैयाँ ५४ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया