खिचापोखरीमा बनाइएका अवैध संरचना पनि महानगरले हटायो
नेपालखोज
२०७९ भदौ ८ गते १२:५५

काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्सअगाडि बनाइएका संरचनामा डोजर चलाएको छ । महानगरले नक्सापास नगरी निर्माण गरिएका खिचापोखरी क्षेत्रका संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।
महानगरले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन्द्र साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।
सम्बन्धित

प्रतिक्रिया