शुक्रबार, पुष ४, २०८२

नेकपा एसले आज पार्टी पुनर्गठन दिवस मनाउने

नेपालखोज २०७९ भदौ ९ गते ८:१८

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीले आज पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । नेकपा एसले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको सम्झनामा भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हाे

पुनर्गठन दिवसको अवसरमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन् । नेकपा एमालेसँग विद्रोह गरेर माधव नेपालले गत भदौमा नयाँ पार्टी दर्ता गराएका थिए ।

प्रतिक्रिया