रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ भदौ १२ गते १०:५७

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजको आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कुसे औंसी अर्थात बुबाकाे मुख हेर्ने अवसरमा ‘रक्त व्यवस्थापनमा सबैको सहभागीता’ भन्ने मूल नारा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा आगामी कार्यक्रमहरूका लागि सहयोग हुने भन्दै दाताहरूबाट आर्थिक सहयोग संकलन पनि गरिएकाे थियाे ।

सहयोग प्रदान गर्नुहुने दाताहरू :
दिव्यमणि दीक्षित रू २०००
कञ्चन वाग्ले आचाजु रू २०००
दशबहादुर महर्जन रू २०००
जीतेन्द्र महर्जन रू २०००
महेश कुमार श्रेष्ठ रू २०००
जेशिस खड्गी रू २०००
उदय ध्वँजु रू २०००
बिजय कुमार महर्जन रू १००१
बैकुण्ठ ढुङ्गाना रू १०००
कृष्णकाजी बाडे रू १०००
पुरूषोतम श्रेष्ठ रू १०००
उदय बहादुर श्रेष्ठ रू १०००
सुबर्ण खड्गी रू १०००
प्रेमरत्न बज्राचार्य रू २००

प्रतिक्रिया