सिट बाँडफाँडलाई आजै टुंग्याउने तयारीमा गठबन्धन

नेपालखोज २०७९ भदौ १५ गते ८:४१

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको सिट बाँडफाँडलाई आज टुंग्याउने तयारीका साथ गठबन्धनको बैठक बस्न लागेकाे हाे ।

गठबन्धनका शीर्ष नेताहरूको बैठक अगाडि आजै दलहरूले आ–आफ्नो पार्टीमा छुट्टाछुट्टै छलफल गर्दै छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ ।

प्रतिक्रिया