राष्ट्रियसभाको बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने सम्भावना
नेपालखोज
२०७९ भदौ १७ गते ६:४२

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसाे ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजकाे बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । उक्त विधेयक आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया