शनिबार, जेठ ५, २०८१

पछिल्लो चाैबीस घण्टामा थप २०० जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ भदौ १८ गते १७:१३

पछिल्लो चाैवीस घण्टामा थप २०० जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएकाे हाे । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया