मकै पोल्दै !

नेपालखोज २०७९ भदौ २१ गते १५:३०

सुर्खेतको वीरेन्द्रनगर भानुपार्कमा मकै पोल्दै देवीराम कँडेल । दैनिक ज्याला मजदुरी गर्ने कँडेल मकै पोल्न थालेदेखि उनको आम्दानी बढेको छ । जसले गर्दा घरपरिवार चलाउन सहज भएको छ । तस्बिर : सुरेश आचार

प्रतिक्रिया