हरियाली धान खेतीले !
नेपालखोज
२०७९ भदौ २२ गते १६:३६

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका ७ भुम्लुबेँसीमा धान खेतीले देखिएको हरियाली दृश्य । विकट कोसीपारिका किसानलाई गाउँमुनि नागबेली भएर सञ्चालन भएको मध्यपहाडी लोकमार्गले यहाँका किसानलाई थप उत्साहित बनाएको छ । तस्बिर : पेमा लामा
सम्बन्धित
प्रतिक्रिया