सिट बाँडफाँड कार्यदलले सिट संख्या शीर्ष नेताले नै टुंग्याउने गरी प्रतिवेदन बुझायाे
नेपालखोज
२०७९ भदौ २३ गते २०:५०

काठमाडाैं । पाँच दलीय गठबन्धनले सिट बाँडफाँडका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।
बिहीबार साँझ बालुवाटारमा कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलले सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो ।
कार्यदललाई सरकारमा रहेका पाँच दलबीच प्रतिनिधिसभा र प्रदेश सभातर्फ सिट बाँडफाँड लगायत विषयमाथि निस्कर्षसहित प्रतिवेदन तयार पार्ने जिम्मा थियाे।
सम्बन्धित

प्रतिक्रिया