प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक २९ गते बस्ने
नेपालखोज
२०७९ भदौ २५ गते ११:४१

काठमाडाैं । प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ । आज दिउँसो १ बजे बस्ने भनिएकाे बैठक स्थगित भएकाे जनाइएकाे छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको र अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने जनाएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया