आगामी निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी माग
नेपालखोज
२०७९ भदौ २६ गते ८:४३

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
आज एक सूचना जारी गर्दै म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन बताइएकाे छ ।
असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने र असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले बताएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया