ललितपुर महानगरले गर्यो मञ्जुश्री पेट्रोल पम्प बन्द

नेपालखोज २०७९ भदौ २६ गते १५:०९

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्ध गरेको छ । ललितपुर महानगरले सार्वजनिक जग्गामा रहेको अवैध संरचना हटाउनका लागि पटक पटक आग्रह गर्दा पनि सञ्चालकन गरेपछि आज (आइतबार) मञ्जुश्री पेट्रोल पम्प बन्ध गरेको महानगरले जनाएको छ ।

महानगरले पेट्रोल पम्प बन्ध गर्दै सञ्चालनमा रोक लगाएको छ ।

प्रतिक्रिया