सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगियाे, बैठक भोलि फेरि बस्ने

नेपालखोज २०७९ भदौ २६ गते १५:४६

काठमाडाैं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट फाँडफाँडको विना निष्कर्ष टुंगिएको हाे । बैठक भोलि फेरि बस्ने जनाइएकाे छ ।

प्रतिक्रिया