गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै
नेपालखोज
२०७९ भदौ २७ गते ६:३०

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । हिजाे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा विना निष्कर्ष टुंगिएको थियाे ।
बैठक बिहान ८ आजेका लागि बोलाइएको छ । आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया