महानगरले चलायो सोह्रखुट्टेको अनधिकृत संरचनामाथि डोजर

नेपालखोज २०७९ भदौ २९ गते १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टेमा रहेको अनधिकृत संरचना हटाउन थालेको छ । महानगरले अनधिकृत संरचनामाथि डोजर चलाएर हटाउन थालेको हो । महानगरले पटक-पटक अनुरोध गरे पनि नटेरेपछि डोजर चलाउन बाध्य भएको नगर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया