प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०७९ भदौ ३० गते ६:४१

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद्को आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया