रसुवागढी नाका आजबाट सञ्चालनमा
नेपालखोज
२०७९ भदौ ३० गते ११:५५

काठमाडौं । रसुवागढी नाका सञ्चालन गरेको छ । कोरोना भाइरस कारण बन्द गरेको रसुवागढी नाका (बिहीबार) देखि सञ्चालन गरेको हो । नेपालको भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले सामान पठाउन सुरु गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया