जबरासँग आज पनि बयान, कानुन व्यवसायीले गरेका प्रतिप्रश्नको जवाफ दिनुपर्ने

नेपालखोज २०७९ भदौ ३१ गते ६:५८

काठमाडौं । सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पनि बयान लिने भएको छ ।

हिजाे ‍‍‌(बिहीबार) कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । 

प्रतिक्रिया