खोलामा फसेका शिक्षकको सकुशल उद्धार

नेपालखोज २०७९ असोज २ गते १२:४७
तस्बिर : किरण थापा

काठमाडौं । हेलम्बु गाउँपालिका १ मा शनिबार पौडी खेल्ने क्रममा हराइ रहेका शिक्षक केशव सिवाकोटीको सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा २२ घण्टापछि उद्धार गरिएको हो ।

प्रतिक्रिया