युवराज र अनुष्काको आवाजमा हाम्रो सम्बन्ध सार्वजनिक
नेपालखोज
२०७९ असोज ३ गते १८:५९

काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।
गीतलाई शान थापाले निर्देशन गरेका छन् । अनुष्काकै शब्द रहेको गीतमा संगीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिचेका गीतको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । गीत जी–२१ डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया