काठमाडाैंकाे गोठाटारमा गोली चल्याे, एकजना घाइते
नेपालखोज
२०७९ असोज ३ गते १९:५५

काठमाडाैं । काठमाडाैंकाे गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ
। उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया