एएफसी यू-ट्वान्टी : नेपाली टोली स्वदेश फर्कियाे
नेपालखोज
२०७९ असोज ४ गते ८:२५

काठमाडाैं । एएफसी यू-ट्वान्टी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली घर फर्किएको छ । बहराइनमा आयोजना भएको छनोटमा सहभागिता जनाएर नेपाली टोली सोमबार राति स्वदेश फर्किएकाे हाे ।
स्वदेश फर्किएको नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । प्रतियोगितामा नेपाल जितविहीन बनेको थियो ।
सम्बन्धित
प्रतिक्रिया