मंगलबार, पुष ८, २०८२

३० प्रतिशत लाभांश दिँदै नेपाल ल्युब आयल

नेपालखोज २०७९ असोज ४ गते २०:५५

काठमाडाैं । नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।  कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत वितरण गर्ने भएकाे हाे ।

कम्पनीको असोज २८ गते हुने वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया