कपन आगलागी अपडेट : तीन जनाकाे मृत्यु
नेपालखोज
२०७९ असोज ५ गते २१:२७

काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट तीन जनाकाे मृत्यु भएकाे छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको घटनास्थलमा रहेका प्रहरी अधिकारीले जानकारी दिए ।
तस्बिर : गजेन्द्र बुढाथोकी/ट्विटर
सम्बन्धित

प्रतिक्रिया