बिहीबार, वैशाख ६, २०८१

अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको जित

नेपालखोज २०७९ असोज ११ गते १९:३९

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमाअञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले सहज जित निकालेको हो । नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया