शुक्रबार, वैशाख ७, २०८१

गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

नेपालखोज २०७९ असोज १२ गते ६:५१

​काठमाडौं । सत्ता गठबन्धनकाे शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्दै छ । सिट बाँडफाँटका लागि आज बिहान शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । 
बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको थियाे ।

प्रतिक्रिया