शनिबार, वैशाख १५, २०८१

‘सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखूलाउन’

नेपालखोज २०७९ असोज १३ गते १७:२१

चलचित्र विकास बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने भएको छ । सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न भनेको छ ।

प्रतिक्रिया