१० वर्षमा १० लाखले रोजगारी पाउँछन् : महामन्त्री थापा

नेपालखोज २०७९ असोज १४ गते ११:११

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० वर्षमा १० लाखले रोजगारी बताएका छन् । आज बिहान काठमाडौंको आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको भन्दै उनले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भने मात्रै १० वर्षमा १० लाखले रोजगारी बताएका हुन् । साथै थापाले आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको बताए ।

आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताए ।

प्रतिक्रिया