लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

नेपालखोज २०७९ असोज १८ गते ७:३५

काठमाडाैं । लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ । लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया