कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
नेपालखोज
२०७९ असोज २१ गते ८:५५

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
हिजो बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएपछि आज (शुक्रबार) दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लगेको हो ।
सम्बन्धित

प्रतिक्रिया