प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी आज दर्ता हुँदै

नेपालखोज २०७९ असोज २३ गते ७:३६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज (आइतबार) बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न लगेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न लागेका हुन् । देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया