बेलायतको अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने

नेपालखोज २०७९ कार्तिक ३ गते १९:४०

बेलायती । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ ।

‘अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ । त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ,’ अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् ।

प्रतिक्रिया