तारेभीर

नेपालखोज २०७९ कार्तिक १० गते ८:४४

काठमाडौँको उतरी भेग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल हो तारेभिर । यहाँबाट उपत्यकाको दृश्य अवलोकन गर्ने सकिन्छ । यस भीर वरिपरि निकुञ्जको जङ्गलको हरियालीले सुन्दर मनमहोक देखिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रतिक्रिया