‘प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’
नेपालखोज
२०७९ कार्तिक १२ गते १५:३३

काठमाडौं । भारतबाट उछिटिएर आएको ढुंगाले लागेर ज्यान गुमाएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न सोधेका हुन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै दार्चुलाको व्यास गाउँपालिका-२ का बालक पवन महराको मृत्यु भएको घटनामा दु:ख व्यक्त गरेका हुन् ।

सम्बन्धित

प्रतिक्रिया