अभिनेत्री श्वेताले जन्माइन् छोरी !
नेपालखोज
२०७९ कार्तिक १५ गते १६:५३

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।
ग्रान्डी सिटी अस्पतालमा मंगलबार अपरान्ह श्वेताले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको अवस्था राम्रो रहेको स्रोतले बताएको छ ।
श्वेता दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिएकी थिइन् । यो उनको दोस्रो विवाह हो ।
सम्बन्धित

प्रतिक्रिया