स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड फाईनान्स मार्केटमा मिश्र नियुक्त
नेपालखोज
२०७९ कार्तिक १७ गते २१:१६

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई वित्त बजार प्रमुख एवं ट्रेजरी प्रमुखमा नियुक्त गरेको छ । उनीसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रहीकाम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनु अघि मिश्र सनराइज बैंकमा ग्रुप ट्रेजरी, हेड ट्रेजरी फाईनान्सीयल एण्ड ग्लोवल मार्केट्काे कोषाध्यक्ष रहेका थिए ।
उनले सनराइज क्यापिटलमा डाईरेक्टर पदमा पनि काम गरि रहेका छन् । फेडानको पुर्व अध्यक्ष भई सकेका मिश्र हाल एशोसिएसन फर फाईनान्सियल प्रोफेसनल मेरिल्याण्ड युएसएका क्रियाशील सदस्य हुन ।
सम्बन्धित








प्रतिक्रिया