सोमबार, पुष ७, २०८२

सन्रराइज क्यापिटलको १२ औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ कार्तिक १९ गते १५:३०

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीकारुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश

प्रतिक्रिया