आइतबार, वैशाख २८, २०८२

नेपाली समयअनुसार कतार विश्वकप फुटबलको खेल तालिका

नेपालखोज २०७९ कार्तिक २२ गते ६:५७

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मङसिर ४ गतेदेखि संसारका उत्कृष्ट ३२ टिमबीचको महा-भिडन्त प्रारम्भ हुनेछ । पहिलोपल्ट जाडो मौसममा हुन लागेको यो विश्वकपको आयोजना एसियाली मुलुक कतारले गर्न गइरहेको छ । त्यसैले नेपालमा यस पटक फिफा विश्वकप फुटबल प्रतियोगिता सहज रुपमा हेर्न पाइने अपेक्षा छ । नेपालको तुलनामा कतारको समय २ घण्टा ४५ मिनेट ढिला छ । कतारमा यसपटक एकै दिनमा चारवटासम्म खेल खेलाइने छ ।

विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे प्रारम्भ हुनेछ । यसैगरी पौने ७ , पौने ९ , पौने १० तथा राति पौने १ बजेको फरक-फरक समयमा अन्य खेल संचालन हुनेछन् । विश्वकपको समूह चरणका ४८ तथा नकआउट चरणका १६ गरी कुल ६४ खेल हुनेछ ।

विश्वकपका खेलहरु हुने मिति र समय

समूह – ए कतार, इक्वेडर, सेनेगल तथा नेदरल्याण्ड मंसिर ४ गते राति ९ः४५ बजे

कतार विरुद्ध इक्वेडर मंसिर ५ गते राति ९ः४५ बजे – सेनेगलविरुद्ध नेदरल्यान्ड मंसिर ९ गते राति ६ः४५ बजे – कतारविरुद्ध सेनेगल मंसिर ९ गते राति ९ः४५ बजे – नेदरल्याण्ड विरुद्ध इक्वेडर मंसिर १३ गते राति ८:४५ बजे – इक्वेडर विरुद्ध सेनेगल मंसिर १३ गते राति ८:४५ बजे – नेदरल्याण्डविरूद्ध कतार

समूह – बी इंग्ल्याण्ड, इरान, अमेरिका तथा वेल्स मंसिर ५ गते साँझ ६:४५ बजे

इंग्ल्याण्डविरुद्ध इरान मंसिर ५ गते राति १२:४५ बजे- अमेरिकाविरुद्ध वेल्स मंसिर ९ गते दिउँसो ३:४५ बजे – वेल्सविरुद्ध इरान मंसिर ९ गते राति १२:४५ बजे – इंग्ल्याण्डविरुद्ध अमेरिका मंसिर १३ गते राति १२:४५ बजे – वेल्सविरुद्ध इंग्ल्याण्ड मंसिर १३ गते राति १२:४५ बजे – इरानविरुद्ध अमेरिका

समूह – सी अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको तथा पोल्याण्ड मंसिर ६ गते राति ९:४५ बजे

मेक्सिकोविरुद्ध पोल्यान्ड मंसिर ६ गते दिउँसो ३:४५ बजे – अर्जेन्टिनाविरुद्ध साउदी अरेविया मंसिर १० गते साँझ ६:४५ बजे – पोल्याण्डविरुद्ध साउदी अरेविया मंसिर १० गते राति १२:४५ बजे – अर्जेन्टिनाविरुद्ध मेक्सिको मंसिर १४ गते राति १२:४५ बजे – पोल्याण्डविरुद्ध अर्जेन्टिना मंसिर १४ गते राति १२:४५ बजे – साउदी अरेबियाविरुद्ध मेक्सिको

समूह – डी फ्रान्स, अष्ट्रेलिया, डेनमार्क तथा ट्युनिसिया मंसिर ६ गते राति १२:४५ बजे

फ्रान्सविरुद्ध अष्ट्रेलिया मंसिर ६ गते साँझ ६:४५ बजे – डेनमार्कविरुद्ध ट्युनिसिया मंसिर १० गते दिउँसो ३:४५ बजे – ट्युनिसियाविरुद्ध अष्ट्रेलिया मंसिर १० गते राति ९:४५ बजे – फ्रान्सविरुद्ध डेनमार्क मंसिर १४ गते राति ८:४५ बजे – अष्ट्रेलियाविरुद्ध डेनमार्क मंसिर १४ गते राति ८:४५ बजे – ट्युनिसियाविरुद्ध फ्रान्स

समूह – इ स्पेन, कोस्टारिका, जर्मनी तथा जापान मंसिर ७ गते राति ९:४५ बजे

स्पेनविरुद्ध कोस्टारिका मंसिर ७ गते साँझ ६:४५ बजे – जर्मनीविरुद्ध जापान मंसिर ११ गते दिउँसो ३:४५ बजे – जापानविरुद्ध कोस्टारिका मंसिर ११ गते राति १२:४५ बजे – स्पेनविरुद्ध जर्मनी मंसिर १५ गते राति १२:४५ बजे – जापान विरुद्ध स्पेन मंसिर १५ गते राति १२:४५ बजे – कोस्टारिकाविरुद्ध जर्मनी

समूह – एफ बेल्जियम, क्यानाडा, मोरोक्को तथा क्रोएसिया मंसिर ७ गते राति १२:४५ बजे

बेल्जियमविरुद्ध क्यानाडा मंसिर ७ गते दिउँसो ३:४५ बजे – मोरोक्कोविरुद्ध क्रोएसिया मंसिर ११ गते साँझ ६:४५ बजे – बेल्जियमविरुद्ध म‍ोरोक्को मंसिर ११ गते राति ९:४५ बजे – क्रोएसियाविरुद्ध क्यानाडा मंसिर १५ गते राति ८:४५ बजे – क्रोएसियाविरुद्ध बेल्जियम मंसिर १५ गते राति ८:४५ बजे – क्यानाडाविरुद्ध मोरोक्को

समूह – जी ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड तथा क्यामरुन मंसिर ८ गते दिउँसो ३:४५ बजे

स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन मंसिर ८ गते राति १२:४५ बजे – ब्राजिलविरुद्ध सर्विया मंसिर १२ गते दिउँसो ३:४५ बजे – क्यामरुनविरुद्ध सर्विया मंसिर १२ गते राति ९:४५ बजे – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड मंसिर १६ गते राति १२:४५ बजे – सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड मंसिर १६ गते राति १२:४५ बजे – क्यामरुनविरुद्ध ब्राजिल

समूह – एच पोर्चुगल, घाना, उरुग्वे तथा दक्षिण कोरिया मंसिर ८ गते साँझ ६:४५ बजे

उरुग्वेविरुद्ध दक्षिण कोरिया मंसिर ८ गते राति ९:४५ बजे – पोर्चुगलविरुद्ध घाना मंसिर १२ गते साँझ ६:४५ बजे – दक्षिण कोरियाविरुद्ध घाना मंसिर १२ गते राति १२:४५ बजे – पोर्चुगलविरुद्ध उरुग्वे मंसिर १६ गते राति ८:४५ बजे – घानाविरुद्ध उरुग्वे मंसिर १६ गते राति ८:४५ बजे – दक्षिण कोरियाविरुद्ध पोर्चुगल प्रि–क्वाटरफाइनल खेल नम्बर – ४९ मंसिर १७ गते शनिबार राति ८:४५ बजे : समूह ‘ए’को विजेताविरूद्ध समूह ‘बी’को उपविजेता ।

खेल नम्बर – ५० मंसिर १७ गते शनिबार राति १२:४५ बजे : समूह ‘सी’को विजेताविरूद्ध समूह ‘डी’को उपविजेता । खेल नम्बर – ५१ मंसिर १८ गते आइतबार राति १२:४५ बजे : समूह ‘ए’ को उपविजेता विरूद्द समूह ‘बी’ को विजेता । खेल नम्बर – ५२ मंसिर १८ गते आइतबार राति ८:४५ बजे : समूह ‘डी’ को विजेताविरूद्ध समूह ‘सी’ को उपविजेता । खेल नम्बर – ५३ मंसिर १९ गते सोमबार राति ८:४५ बजे : समूह ‘ई’ को विजेताविरूद्ध समूह ‘एफ’ को उपविजेता । खेल नम्बर – ५४ मंसिर १९ गते सोमबार राति १२:४५ बजे : समूह ‘जी’ को विजेताविरूद्ध समूह ‘एच’ को उपविजेता । खेल नम्बर – ५५ मंसिर २० गते मंगलबार राति ८:४५ बजे : समूह ‘एफ’को विजेताविरूद्ध समूह ‘इ’ को उपविजेता ।

खेल नम्बर – ५६ मंसिर २० गते मंगलबार राति १२:४५ बजे : समूह ‘एच’को विजेताविरूद्ध समूह ‘जी’को उपविजेता । क्वाटरफाइनल खेल नम्बर – ५७ मंसिर २३ गते शुक्रबार राति १२:४५ बजे : खेल नम्बर ४९ तथा ५० को विजेता बीच । खेल नम्बर – ५८ मंसिर २३ गते शुक्रबार राति ८:४५ बजे : खेल नम्बर ५३ तथा ५४ को विजेता बीच । खेल नम्बर – ५९ मंसिर २४ गते शनिबार राति १२:४५ बजे : खेल नम्बर ५१ तथा ५२ को विजेता बीच । खेल नम्बर – ६० मंसिर २४ गते शनिबार राति ८:४५ बजे : खेल नम्बर ५५ तथा ५६ को विजेता बीच ।

सेमिफाइनल खेल नम्बर – ६१ मंसिर २७ गते मंगलबार राति १२:४५ बजे : खेल नम्बर ५७ तथा ५८ को विजेता बिच । खेल नम्बर – ६२ मंसिर २८ गते बुधबार राति १२:४५ बजे : खेल नम्बर ५९ तथा ६० को विजेता बीच । तेस्रो स्थान खेल नम्बर – ६३ पुस २ गते शनिबार राति ८:४५ बजे : पहिलो तथा दोस्रो सेमिफाइनलका उपविजेता बिच । फाइनल खेल नम्बर – ६४ पुस ३ गते आइतबार राति ८:४५ बजे : पहिलो तथा दोस्रो सेमिफाइनलका विजेता बी हुने छ ।

प्रतिक्रिया