पछिल्लो चाैवीस २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण
नेपालखोज
२०७९ कार्तिक २६ गते १६:३६

काठमाडाैं । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ३९ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ४६ जनामा झरेको छ ।
सम्बन्धित
प्रतिक्रिया