आइतबार, वैशाख २८, २०८२

गोरखामा एमालेका नेता हरि काफ्लेमाथि आक्रमण

नेपालखोज २०७९ कार्तिक २८ गते १२:२१

काठमाडौं । गोरखामा एमालेका नेता हरि काफ्लेमाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका-७ स्थित एक रिसोर्टमा राति ११ बजे खाना खाइरहेका बेला उनी माथि आक्रमण भएको हो ।

काफ्लेको टाउकोमा चोट लागे पछि उपचारका लागि काठमाडौं पठाइएको छ । काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया